Section 20
सुरक्षित राख्नु पर्ने
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले यस परिच्छेद बमोजिम नियन्त्रणमा लिएको सम्पत्ति, साधन तथा सोसँग सम्बन्धित लिखत विभागमा सुरक्षित राख्नु पर्नेछ ।